महंगीविरुद्ध काठमाडौंमा थाल ठटाउँदै महिलाहरुको प्रदर्शन (फोटो फिचर) – Nepal Press

महंगीविरुद्ध काठमाडौंमा थाल ठटाउँदै महिलाहरुको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज भृकुटीमण्डपदेखि माइतीघरसम्म थाल, चम्चा ठटाएर विरोध प्रदर्शन गरेको छ ।

पार्टीको घोषित कार्यक्रमअनुसार मूल्यवृद्धि, बलात्कार, महिला हिंसा, नागरिकता विधेयकलगायतको विरोध गर्दै विरोध प्रदर्शन गरिएको हो ।

आज देशैभर राप्रपा समर्थित महिला संगठनले विरोध प्रदर्शन गरिरहेको छ । काठमाडौंको विरोध प्रदर्शनमा केही रोचक दृश्यहरूसमेत देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर