राप्रपाको शिक्षा विभागमा ९ जना मनोनीत (सूचीसहित) – Nepal Press

राप्रपाको शिक्षा विभागमा ९ जना मनोनीत (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङदेनले केन्द्रीय शिक्षा विभागमा ९ जना मनोनीत गरेका छन् ।

झापाका डा. राजेशचन्द्र गिरी प्रमुख रहेको उक्त विभागका सदस्यसचिव बैतडीका भरत चन्द छन् ।

विभागमा मनोनीत नामावली यसप्रकार छ :-

प्रमुख : डा. राजेशचन्द्र गिरी (झापा)

सदस्य सचिव : भरत चन्द (बैतडी )

सदस्यहरु: डा.महेन्द्र ब. कार्की (कास्की)

ठाकुर सिंह थारु (बाँके)

सिर्जना रानी बर्मा ( काठमाडौ)

मेनुका खाण केसी (गुल्मी)

रामकुमार सिंह राजबंशी (झापा)

डा. वसन्त अधिकारी (चितवन)

लक्ष्मी गुरुङ ( ईलाम )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर