प्रतिनिधिसभामा उपसभामुखको लागि मतदान शुरु – Nepal Press

प्रतिनिधिसभामा उपसभामुखको लागि मतदान शुरु

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख रिक्त भएको ३ वर्षपछि आज चुनाव हुँदैछ । संवैधानिक परिषदको बैठकमा सत्ता गठबन्धनको बहुमत पुर्याउँन उपसभामुख चुनाव गर्न लागिएको हो ।

उपसभामुख पदका लागि गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराई उम्मेदवार छन् । गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको छ । अहिले उपसभामुख निर्वाचनको प्रक्रिया चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर