प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा प्रभात त्रिपाठी निर्वाचित – Nepal Press

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा प्रभात त्रिपाठी निर्वाचित

रूपन्देही । प्रवासी नेपाली मञ्च कतारको छैटौं अधिवेशनबाट प्रभात त्रिपाठी अध्यक्षमा निर्वाचित भएका छन् ।

मन्चको उपाध्यक्षमा बिजय बस्नेत,प्रेम बिस्वकर्मा,बालकृष्ण भित्रीकोटी, अक्सर अलि खान,सचिवमा बिनेश तामाङउपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल, हुम ब,चन्द निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा किरण सिलवाल,अलि हुसेन मिया, गोपाल बस्नेत, भोला बस्नेत, श्यामलाल न्यौपाने , टीका कार्की, मीन ब कार्की, बासु कार्की, सोभाखर भुसाल, श्रीधर आचार्य, केशवराज कार्की, रामजी अधिकारी, मनप्रसाद रानामगर, शिव कुमार भुजेल, लिला प्रसाद गौतम, शक्ति क्षेत्री, गुमान सिहं बि।क, समुन्द्र खड्का, सुशील गौतम, बिजय कुमार मगर, बिश्नु प्रसाद भुसाल, गणेश बस्याल, महमद्द नाजिलामी सामी, आसिफ हुसेन शेख, बुद्ध गुरुङ निर्वाचित भएको निर्वाचन कमिटी संयोजक गोविन्द सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

त्यसैगरी लेखा समितिको

अध्यक्ष: प्रेम प्रसाद भट्टराई,

उपाध्यक्ष : रमेश पौडेल

सचिव: अकतर हुसेन,

सदस्य : नवराज शाही

सदस्य : निरन नेपाल

र निर्वाचन कमिटी अध्यक्षमा गोबिन्द सुवेदी,

उपाध्यक्ष : गणेश दुलाल,

सचिव :निराजन गौतम

सदस्यहरूमा ईश्वर पौडेल, खडानन्द बास्कोटा चुनिएका छन् ।

मन्चको अधिवेशन सोमबार एमाले महासचिव शंकर पोखरेलले दोहामा उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *