स्वास्थ्य बीमा बोर्ड नवलपुरमा तालाबन्दी – Nepal Press

स्वास्थ्य बीमा बोर्ड नवलपुरमा तालाबन्दी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय नवलपुरमा तालाबन्दी गरिएको छ ।

बीमितहरुले सेवा प्रदायक अस्पताल र स्वास्थ्य चौकीबाट स्वास्थ्य बीमाले समेटेका औषधि, गुणस्तरीय उपचार र सम्मानजनक व्यवहार नपाएको लगायतका माग राख्दै तालाबन्दी गरिएको हो ।

सेवा प्रदायक संस्थाले बीमा बोर्ड केन्द्रीय कार्यालयसमक्ष क्लेम गरेको रकम बिना झन्झट तत्कालै पाउनुपर्ने माग उनीहरूको छ ।

यस्तो छ विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर