माओवादीको निर्वाचन आयोग प्रमुखमा कुवेर ओली मनोनीत – Nepal Press

माओवादीको निर्वाचन आयोग प्रमुखमा कुवेर ओली मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर ओली मनोनयन भएका छन् । केन्द्रीय कमिटी बैठकमा प्रचण्डले सो निर्णय सुनाएका हुन् ।

यसअघिका निर्वाचन विभाग प्रमुख विष्णुपुकार श्रेष्ठ चीनको लागि राजदूतमा नियुक्त भएकाले रिक्त ठाउँमा दाङका पुराना नेता ओलीलाई सो जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर