अर्थमन्त्रीमाथि छानबिन गर्न गठित विशेष समितिमा को-को ? (सूचीसहित) – Nepal Press

अर्थमन्त्रीमाथि छानबिन गर्न गठित विशेष समितिमा को-को ? (सूचीसहित)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन भएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेको मागबमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठकमा समितिको घोषणा गरेका हुन् । समितिलाई १० दिनको समय दिइएको छ ।

समितिमा निम्न सदस्यहरु छन्:

एमालेबाट
प्रदीप ज्ञवाली
खगराज अधिकारी
भानुभक्त ढकाल
विमला विक

कांग्रेसबाट
पुष्पा भुसाल
सीताराम महतो

माओवादी केन्द्रबाट
देव गुरुङ
शक्ति बस्नेत

नेकपा एसबाट
सरला यादव

जसपाबाट
सुरेन्द्र यादव

लोसपाबाट
लक्ष्मणलाल कर्ण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर