संसदमा ओलीको विशेष सम्बोधन- अब त अति भयो (लाइभ) – Nepal Press

संसदमा ओलीको विशेष सम्बोधन- अब त अति भयो (लाइभ)

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरेका छन् ।

आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताएका छन् ।

उनले गगन थापाले विगतमा आफ्नो पालामा इनफ इज इनफ भनेर आन्दोलन उक्साएको स्मरण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर