केएमसी स्कुलको होस्टलमा कर्मचारी मृत फेला – Nepal Press

केएमसी स्कुलको होस्टलमा कर्मचारी मृत फेला

काठमाडौं। बुद्धनगरको केएमसी स्कुलको होस्टलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

बेलुका ८ बजेतिर गर्ल्स होस्टलमा ती कर्मचारी झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

प्रहरीले फरेन्सिकको टोली ल्याएर अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर