माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भारतीय राजदूत श्रीवास्तव – Nepal Press

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको निवास पुगेका छन्

अध्यक्ष नेपाललाई भेट्न उनी शनिवार साँझ कोटेश्वर पुगेका हुन् ।

भेटमा नेपाल भारत सम्बन्ध र अहिले व्याप्त समस्या लगायतका विषयमा कुराकानी भएको छ ।

अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर