राप्रपाको देशव्यापी मसाल जुलुस (तस्बिरहरू) – Nepal Press

राप्रपाको देशव्यापी मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना माग पूरा गर्न दबाब दिँदै देशव्यापी मसाल जुलुस निकालेको छ ।

पार्टीका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे माग सम्बोधनमा ढिलाइ भएको भन्दै विरोध गरेको हो ।

असार १ गते लिङ्देनलाई प्रधानमन्त्री निवासमै पुगेर देउवालाई २१ बुँदे माग पत्र सरकारलाई बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर