यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य – Nepal Press

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य

काठमाडौं । आजमात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् ।

सार्वजनिक सूचीअनुसार सूचीको तेस्रो नम्बरमा डोल प्रसाद अर्याल रहेका छन् । यस्तै दीपकराज बोहरा पाँचौँ नम्बरमा रहेका छन् ।

२१ औँ नम्बरमा एलिजा गुरुङको नाम छ ।


प्रतिक्रिया

One thought on “यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य

  1. ekdam sahi kura vayomalai dherai khusi lageko xa.yo pati ma malai pani samabes garna huna binamra anurodha gareko xu. ma ahile rojgari ko silsils ma qatar ma xu .mero name jhak bahadur puri ho ghar surkhet birendranagar itram 7 ma ho .mero lagi kehi garnu paro yo paty ma raknu paro. rabi ji.mero email id ma reply dinu hola dhannyabad.

Leave a Reply to JHAK BAHADUR PURI Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर