झापामा हात्ती मृत फेला – Nepal Press

झापामा हात्ती मृत फेला

काठमाडौं । झापामा हात्ती मृत अवस्थामा फेला परेको छ।

बुद्धशान्ति गाउँपालिका ५ आयाबारीस्थित स्थानीय मीना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो ।

हात्ती के कारणले मर्यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ। खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर