सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित) – Nepal Press

सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल(एपीएफ)का ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो।
केही दिन अघि ३७ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी)मा बढुवा गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *