प्रदेश १ का प्रमुख सचिवको बिदाई – Nepal Press

प्रदेश १ का प्रमुख सचिवको बिदाई

विराटनगर । प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको बिदाई गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भएका घिमिरेलाई एक समारोहका बीच मुख्यमन्त्री राजेन्द्र राईले बिदाई गरे ।

सोक्रममा मुख्यमन्त्री राईले घिमिरेसँग छोटो समयको सहकार्यमा पनि राम्रो छाप छोडेको अनुभव सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर