एक्यानका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण – Nepal Press

एक्यानका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित अध्यक्षमा दीपक पाण्डेसहित पदाधिकारीहरुको शपथ भएको हो ।

अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । पाण्डे यसअघि उपाध्यक्ष थिए ।

नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा नेपाली सीएहरु सदस्य रहने प्रावधान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर