गौतमको पार्टी भाेलि गठबन्धनमा नै आउँछ : नेकपा एस – Nepal Press

गौतमको पार्टी भाेलि गठबन्धनमा नै आउँछ : नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले बामदेव गौतम नयाँ पार्टी खोले पनि गठबन्धनमा नै आउने विश्वास व्यक्त गरेको छ ।

केन्द्रीय परिषद् बैठकपछि कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ पार्टी गठन भएपछि गठबन्धनसँग नै सहकार्य गर्न गौतम आउने बताए ।

वामदेवको पार्टीमा तपाईंहरु जाने सम्भावना छ कि छैन भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए- यो त आश्चर्यजनक प्रश्न सोध्नुभो ।

उनले गठबन्धन सरकार ५ वर्ष टिक्ने दाबी पनि गरेका छन् ।


प्रतिक्रिया

One thought on “गौतमको पार्टी भाेलि गठबन्धनमा नै आउँछ : नेकपा एस

  1. एस भनेकाे सन्काहा, अरूकाे प्रगती देख्नै नसक्ने र पदलाेलुपहरूकाे झुण्ड हाे पार्टी हाेईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर