सशस्त्र प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा (सूचीसहित) – Nepal Press

सशस्त्र प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा (सूचीसहित)

काठमाडौं। सशस्त्र प्रहरी बल-एपीएफका ३७ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी)मा बढुवा गरिएको छ।

गृह मन्त्रालयले मङ्गलवार उनीहरूलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो । एक साताअघि उनीहरूलाई एसपीमा बढुवाका लागि बढुवा समितिले सिफारिस गरेको थियो ।

२०६० सालमा इन्सपेक्टर बनेकाहरूबाट पहिलो लटमा एसपीमा बढुवा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर