कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा – Nepal Press

कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेशमा असार १५ गते (बुधबार) सार्वजनिक बिदा दिइएको छ । धान दिवसको अवसर पारेर प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को गत चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर