हेटौँडामा बेवारिसे शव फेला – Nepal Press

हेटौँडामा बेवारिसे शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० कर्रा पुल नजिक एक जनाको शव फेला परेको छ ।

कर्रा पुल नजिकैको झाडीमा अन्दाजी ५०र५५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शवको पहिचान हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *