ललितपुर महानगरको बजेट ६ अर्ब, काठमाडौंको भन्दा १९ अर्ब कम – Nepal Press

ललितपुर महानगरको बजेट ६ अर्ब, काठमाडौंको भन्दा १९ अर्ब कम

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ । काठमाडौं महानगरभन्दा ललितपुर महानगरको करिब १९ अर्ब कम बजेट ल्याएको छ ।

काठमाडौं महानगरले २५ अर्बको बजेट ल्याएको छ । ललितपुरमा अब स्वीकृति विना कालोपत्रे भएको सडक खन्न नपाइने भएको छ ।

खानेपानी र ढलले आफूखुसी सडक खन्ने क्रम रोकिने भएको छ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर