सेयर लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन तोडे (भिडिओ) – Nepal Press

सेयर लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन तोडे (भिडिओ)

काठमाडौं । विभिन्न १९ बुँदे माग राख्दै आमरण अनसन बसेका सेयर लगानीकर्ता तिलक कोइरालाले १० दिनपछि अनसन तोडेका छन् । आफूले राखेका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता धितोपत्र बोर्डले व्यक्त गरेपछि उनले अनसन तोडेका हुन् ।

अनसन तोडेपछि कोइरालाले आफूले राखेका १९ वटै माग सम्बोधन भएको भन्दै नेपालका सबै लगानीकर्ताको जित भएको बताए । अब लगानीकर्ताले कहिल्यै आन्दोलन गर्नु नपर्ने अपेक्षा उनले व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर