कर्णालीमा चालु आवभन्दा ४ अर्ब कम बजेट प्रस्तुत (पूर्णपाठ) – Nepal Press

कर्णालीमा चालु आवभन्दा ४ अर्ब कम बजेट प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख बजेट ल्याएको छ । आज सार्वजनिक नयाँ बजेटमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले ३२ अर्ब ६१ करोड ६१ लाखको नयाँ बजेट ल्याएका हुन् ।

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ । भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ । चालु आवमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत गरेको थियो । त्यसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालूतर्फ ११ अर्ब ४९ करोड २७ हजार ७० हजार बजेट विनियोजन गरिएको थियो ।

आज सार्वजनिक नयाँ बजेट अनुसार कर्णालीमा चालु आर्थिक वर्षभन्दा ४ अर्ब कम रहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर