नेप्सेमा गिरावट, १ अर्ब ३१ करोड कारोबार – Nepal Press

नेप्सेमा गिरावट, १ अर्ब ३१ करोड कारोबार

काठमाडौं । आज सेयर बजार ३५.५३ अंकले घटेको छ । १.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३७.९२ अंकमा आएको हो ।

आज १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भयो । यस कारोबारमा २ सय २९ वटा कम्पनीको ३७ लाख ६९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ५ करोड ३७ लाख ९८ हजार ८ सय बराबरको कारोबार भयो । भने, उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८.२३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर