इन्टरनेटको शुल्क घटाउने सरकारकाे घोषणा – Nepal Press

इन्टरनेटको शुल्क घटाउने सरकारकाे घोषणा

काठमाडौं । सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर