अझ बढ्यो नेपालीको ऋण, १ जनाको थाप्लोमा ६३ हजार पुग्यो – Nepal Press

अझ बढ्यो नेपालीको ऋण, १ जनाको थाप्लोमा ६३ हजार पुग्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ ।

अब एक जना व्यक्तिको भागमा ६३ हजार ३ सय १० ऋण पुगेको हो ।

आज सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ ।

नेपालको नेपालको २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनालाई भाग लगाउँदा प्रत्येकको भागमा ६३ हजार ३ सय १० हुन हुन्छ ।

यो ऋण नेपाल सरकारले विदेशी दाताहरुलाई तिर्न पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर