एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल बीच छुट दिने सम्झौता – Nepal Press

एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल बीच छुट दिने सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल बीच छुट दिने सम्झौता भएको छ ।

एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगञ्जबीच अस्पतालले कार्ड धारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका छन् ।

कार्यक्रममा डा.लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *