बालेन साहलाई बधाई दिँदै करिश्माले लेखिन् यस्तो स्टाटस – Nepal Press

बालेन साहलाई बधाई दिँदै करिश्माले लेखिन् यस्तो स्टाटस

काठमाडौं ।  नायिका तथा नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले बालेन साह र सुनिता डंगोललाई बधाई दिएकी छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा साह र उपमेयरमा डंगोलले जित निश्चित गरेसँगै उनले बधाई दिएकी हुन् ।

लोकतन्त्रमा जनताको रोजाई नै सर्वोच्च हुने भन्दै मानन्धरले युवाहरूले राजनीतिमा चासो लिन थाल्नु सकारात्मक भएको पनि बताएकी छन् ।


प्रतिक्रिया

One thought on “बालेन साहलाई बधाई दिँदै करिश्माले लेखिन् यस्तो स्टाटस

  1. धन्यवाद करिश्मा कमरेड ! यथार्थ विश्लेषण र दृढ राजनीतिक प्रतिबद्धता का लागि

Leave a Reply to शम्भु सापकोटा Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर