काठमाडौंमा झरी (तस्बिरहरू) – Nepal Press

काठमाडौंमा झरी (तस्बिरहरू)

काठमाडौं । अहिले काठमाडौं लगायत देशका विभिन्न भागमा झरी परिरहेको छ ।

बुधवार दिउँसो देखि नै पानी परिरहेको हो । पानी परेका कारण दैनिक अस्तव्यस्त बनेको छ ।

हेर्नुहोस् उपत्यकाका केही तस्बिरहरू

तस्बिरहरू : गाैरव पाैडेल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *