त्रियुगाको मत गन्न थालियो, प्रारम्भिक परिणाममा कांग्रेसको अग्रता – Nepal Press

त्रियुगाको मत गन्न थालियो, प्रारम्भिक परिणाममा कांग्रेसको अग्रता

काठमाडौं । विवादका कारण स्थगित उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै यहाँको प्रारम्भिक परिणाम पनि सार्वजनिक भएको छ । प्ररम्भिक परिणाममा नेपाली कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका छन् ।

अहिलेसम्म यहाँ कांग्रेसका मेयर उम्मेदवारले ८३३ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका उम्मेदवारले ५२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा पनि ७४६ मतसहित कांग्रेसका उम्मेदवारले लिड गरेका छन् । ६०८ मत ल्याएर एमालेका उम्मेदवारले टक्कर दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर