मधेस सरकारले असार १ मा बजेट ल्याउने – Nepal Press

मधेस सरकारले असार १ मा बजेट ल्याउने

जनकपुरधाम । मधेस सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थालेको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जेठ २३ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने जानकारी दिए ।

बजेट र नीति तथा कार्यक्रमकै लागि जेठ १९ गते दिउँसो १ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर