विद्युतीय सुशासन कायम राख्न उच्चस्तरीय संयन्त्र निर्माण गरिने – Nepal Press

विद्युतीय सुशासन कायम राख्न उच्चस्तरीय संयन्त्र निर्माण गरिने

काठमाडौं । सरकारले सूचना प्रविधिको प्रयोगलाई सरल र व्यवस्थित बनाउँदै विद्युतीय सुशासन कायम गर्न उच्चस्तरीय संयन्त्र बनाउने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस्तो तयारीबारे जानकारी गराएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर