न्याय माग्दै गौशाला प्रहरीमा सेन्ट लरेन्सका विद्यार्थी (तस्बिरहरू) – Nepal Press

न्याय माग्दै गौशाला प्रहरीमा सेन्ट लरेन्सका विद्यार्थी (तस्बिरहरू)

काठमाडौं । छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राख्दै चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विधार्थीले गौशालास्थित प्रहरी कार्यालयअघि प्रदर्शन गरेका छन् ।

उनीहरूले यौन दुर्व्यवहारको विरोध गर्न भनेका छन् । त्यस्तै कुनै प्रभावमा परेर शिक्षकलाई कारबाहीबाट उन्मुक्ति नदिन पनि विद्यार्थीको माग छ ।

प्रहरीले आरोपी शिक्षकलाई नियन्त्रणमा लिइसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *