काठमाडौं महानगर : ५० हजार मत गणना हुन बाँकी, कसले कति पाए ? – Nepal Press

काठमाडौं महानगर : ५० हजार मत गणना हुन बाँकी, कसले कति पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । अब ५०१८० मत मात्रै गणना हुन बाँकी छन् ।

साँझ ७ः ५० सम्मको अपडेटअनुसार बालेन साहले ४७७५२ मतका साथ अग्रता कायम राखेका छन् ।

यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८१५ मत पाएकी छन् । एमालेका केशव स्थापितले २७९७७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर