नेपाल प्रहरीको एआईजीमा बढुवाका लागि पाँच डिआईजीको नाम सिफारिस – Nepal Press

नेपाल प्रहरीको एआईजीमा बढुवाका लागि पाँच डिआईजीको नाम सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँचजना डिआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डिआईजीहरुमा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *