खाना पकाउने ग्यासको मूल्य १८०० पुग्यो – Nepal Press

खाना पकाउने ग्यासको मूल्य १८०० पुग्यो

काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।

आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ ।

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *