वडा नम्बर ११- काठमाडौंमा कांग्रेसको १० औं जित, मेयरमा धेरै भोट बालेनलाई – Nepal Press

वडा नम्बर ११- काठमाडौंमा कांग्रेसको १० औं जित, मेयरमा धेरै भोट बालेनलाई

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले १० औं जित दर्ता गराएको छ । महानगरको वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको हाे ।

कांग्रेसका हिरालाल तण्डुकार १५५५ मतका साथ विजयी भएका छन् ।

एमालेका योगेन्द्रमान श्रेष्ठले ९४६ मत पाए ।

मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा बढी १०९६ मत पाएका छन् ।

यस्तै कांग्रेसकी सिर्जना सिंहले ९८२ र एमालेका केशव स्थापितले ६४८ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर