काठमाडौं-१३ को मतगणना सुरु: सुमन सायमीकाे अग्रता, बालेन दाेस्राे – Nepal Press

काठमाडौं-१३ को मतगणना सुरु: सुमन सायमीकाे अग्रता, बालेन दाेस्राे

काडमाडौं । काठमाडौं महानगरपालिका १३ को मतगणना सुरु भएको छ ।पहिलो ३०० मतगणना हुँदा स्वतन्त्र उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् ।

सायमीकाे चुनावचिन्ह आँखीझ्यालले ९० मत  पाएकाे छ । यस्तै  अर्का स्वतन्त्र उम्मेदवार बालेन साह दाेस्राे स्थानमा छन् ।  उनलाई ६४ मत आएको छ ।

तेस्राे स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितले ५५ र चाै‌थाेमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ मत पाएकी छन् ।

वडा नम्बर १३ काठमाडाै‌काे काेर एरियाभित्र पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर