बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा चेलीहरू (तस्बिर/भिडिओ) – Nepal Press

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा चेलीहरू (तस्बिर/भिडिओ)

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न राज्यमाथि निरन्तर दबाब परिरहेको छ । यसैक्रममा माइतीघरमा प्रदर्शन गरिएको छ ।

सयौंको संख्यामा उपस्थित युवा-युवतीले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानूनमा हदम्यादको व्यवस्था हटाउन पनि माग गरेका छन् ।

८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले बलात्कार गरेको घटनाबारे एक युवतीले सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेपछि सदनमा समेत यो विषय उठेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर