गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी, नेकपा एसका टोकबहादुर बने मण्डनदेउपुरको मेयर – Nepal Press

गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी, नेकपा एसका टोकबहादुर बने मण्डनदेउपुरको मेयर

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा गठबन्धनले जितेको छ ।

गठबन्धनबाट नेकपा एसका मेयर उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन् ।

उनी नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले ८३५१ मत पाएका छन् ।

उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत पाएकी छन् ।


प्रतिक्रिया

One thought on “गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी, नेकपा एसका टोकबहादुर बने मण्डनदेउपुरको मेयर

  1. याे गठबन्धन पश्चिमा देशहरू, भारत र नेपालका फटाहा, दलाल, लुटेराहरूकाे निर्देशनमा बनेकाे हाे । यहाँकाे पार्टीकाे क्षमताले हाेईन । पश्चिमाहरूकाे यहाँ २ वटा उद्देश्य छ । एक नेपालका हिन्दुहरूलाई क्रिश्चियन बनाउने र दुई नेपाललाई प्रयाेग गरेर चीनलाई कमजाेर बनाउने । याे काम गर्न एमाले बाधक देखे तिनले किनकी एमालेले जबर्जस्ती धर्म परिवर्तन गर्न दिदैन र नेपालकाे धर्म संस्कृतिकाे संरक्षण गर्नुपर्छ भन्छ । साथै नेपाललाई अरू देश विरूद्व प्रयाेग गर्न दिंदैन । यी काम गर्न गठबन्धन भित्र पनि काँग्रेस र माओवादीलाई तिनले ठिक देखे किनकी तिनलाई पुच्छर बनाउन सकिन्छ भन्ने तिनले बुझे । भारत पनि नेपालमा एमाले बढेकाे देख्न सक्दैन किनकी एमाले स्वाभिमान बनाउनतिर लाग्छ, बराीकाे हैसियत खाेज्छ, असमान सन्धी सम्झाैता खारेज गर्नुपर्छ भन्छ । याे काम गर्न पनि तिनले काँग्रेस माओवादीलाई गुलाम बनमउन सकिन्छ भन्ने देखे । तुईन काटेर मान्छे मारेकाेमा नबाेल्ने काँग्रेस अुँदै नभएकाे सअंमा विवाद छ भनेर चिनलाई जिस्क्याउँछ । त्याे विवाद झिक्न उकास्ने भारत हाे किनकी एमालेले चुच्चे नक्सा ल्यायाे । त्याे नक्सा पास गर्ने दिन संसदमा सबैभन्दा पिडामा प्रचण्ड थिए जुन कुरा उनकाे हाउभाउ र भाषणमा झल्किन्थ्याे किनकी उनलाई भारतले चरम यातना दियाे पास नगर्नु भनेर । तर उनले पास गर्न भाेट हाले किनकी त्याे नगर्दा पत्तासाफ भईन्छ । नेपालका नदीनाला हडप्न पनि भारतलाई याे गठबन्धन चाहिन्छ । अब नेपालका फटाहा, तस्कर ,भ्रष्टाचारीलाई त एमाले हुँदै भएन । त्यस्तै एउटा तस्कर व्यापारीले पैसाकाे खाेलाे बगाएर मण्डन देउपुरमा गठबन्धनलाई जिताउन भूमिका खेल्याे किनकी गाेकुलले त्यसकाे त्यसकाे लाईसेन्स खाेसिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर