मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति जोशीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश – Nepal Press

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति जोशीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति विश्वराज जोशीलाई निलम्वन गर्ने निर्णय कार्यान्वयन नगर्न वागमती प्रदेश सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलाशले जोशीलाई निलम्वन नगर्न आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशसँगै डा. जोशीलाई काममा फर्किन बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर