काठमाडौं अपडेट: बालेनले कटाए १५ हजार भोट, स्थापित आठ हजारमा सीमित – Nepal Press

काठमाडौं अपडेट: बालेनले कटाए १५ हजार भोट, स्थापित आठ हजारमा सीमित

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले १५ हजार भोट कटाएका छन् । ३९,५२० भोट गणना हुँदा बालेनले १५,४०२ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित ८, २८८ भोटमा सीमित भएका छन् ।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७, २९० भोट ल्याएकी छन् ।

काठमाडौंमा वडा नम्बर पाँचको मतगणना सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर