पर्साको जिराभवानी गाउँपालिकामा कांग्रेस विजयी – Nepal Press

पर्साको जिराभवानी गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका अनोज चौधरीले ४५६० मत ल्याएर विजयी हुँदा एमालेका रामपृत महत्तोले ३२९९ मत पाए ।

यस्तै कांग्रेसकै उपाध्यक्षका उम्मेदवार रेखा चौधरीले ४७१० मत ल्याउँदा एमालेका उम्मेदवार उषा देवी थरुनीले २८६५ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर