विवेकशील साझाले खाता खोल्यो, अन्सारी वडाध्यक्ष निर्वाचित – Nepal Press

विवेकशील साझाले खाता खोल्यो, अन्सारी वडाध्यक्ष निर्वाचित

काठमाडौं । विवेकशील साझा पार्टी स्थानीय चुनावमा पहिलो वडाध्यक्ष जितेको छ ।

बाराको फेटा गाउँपालिका वडा नम्बर ६ मा सो पार्टीबाट मौलाना मिरहमजा ठकुराईइ विजयी भएका हुन् ।

यसैगरि सदस्यमा विवेकशील साझाकै कुदरत मिया अन्सारी, लालबाबु ठकुराई र महिला सदस्यमा कलिमा खातुनले जितेका छ ।

सो गाउँपालिकाको जारी मतगणनामा अध्यक्ष र उपाध्यक्षमा पनि विवेकशील साझाका उम्मेदवारहरुको अग्रता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर