मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा एमाले विजयी – Nepal Press

मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा एमाले विजयी

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका राममति राजमति इङ्घनाम विजयी भएकी छन् ।

उनले ८९७५ मत ल्याएर विजयी भएकी हुन। कांग्रेसका संजय भट्टईले ५८४० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेका भोला प्रसाद अधिकारीले ९५७० मत ल्याएर विजयी भएका छन ।

कांग्रेसका मनकुमारी गुरुगले ७१८० मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर