युगान्डाविरूद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल – Nepal Press

युगान्डाविरूद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । टि २० अन्तराष्टिय श्रृंखलाको दोस्रो खेलमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले टीममा तीन परिवर्तन गरेको छ ।

अस्मिना कर्मचार्य ,ज्योति पाण्डे र रोमा थापालाई प्रतिस्थापन गर्दै सीता राना मगर, सरिता मगर र काजोलश्रेष्ठ टिममा समावेस गरेको छ ।
युगान्डाविरूद्धको पहिलो टी(२० अन्तर्राष्ट्रिय नेपालले १२ रनले हारेको थियो ।

नेपालको प्लेइङ ११:
रुविना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ , सीता राना मगर इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, सरिता मगर , कविता जोशी, विन्दु रावल, सबनम राई र डली भट्ट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *