सुन्दरबजारको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी – Nepal Press

सुन्दरबजारको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

लमजुङ । नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला लमजुङको सुन्दरबजार नगरपालिकाको प्रमुखमा विजयी भएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी भवानी केसी विजयी भइन् ।

प्रमुखमा कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याउँदा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत ल्याए ।

उपप्रमुखमा एमालेकी भवानी केसीले ५ हजार १८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर