निर्वाचन अपडेट : राति १२ बजेसम्म यी हुन् एमालेले जितेका पालिका (सूचीसहित) – Nepal Press

निर्वाचन अपडेट : राति १२ बजेसम्म यी हुन् एमालेले जितेका पालिका (सूचीसहित)

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत अहिले विभिन्न जिल्लाका स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म गणना सकिएका २१० स्थानीय तहमध्ये ५९ वटाको नेतृत्व जितेर एमाले दोस्रो स्थानमा छ ।

हेर्नुस्-  नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा

२ः चामे गाउँपालिका, मनाङ

३ः ङिस्याङ गाउँपालिका, मनाङ

४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ

५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ

६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ

७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु

८ः साइपाल गाउँपालिका, बझाङ

९ः बौदीकाली गाउँपालिका, नवलपुर

१०ः थलारा गाउँपालिका, बझाङ

११ः थासाङ गाउँपालिका, मुस्ताङ

१२ः मालिका गाउँपालिका, म्याग्दी

१३ः हरिनास गाउँपालिका, स्याङ्जा

१४ः महाकाली नगरपालिका, दार्चुला

१५ः मेन्छेयाम गाउँपालिका, तेह्रथुम

१६ः गुराँस गाउँपालिका, दैलेख

१७ः बुलिङटार गाउँपालिका, नवलपुर

१८ः पुर्वखोला गाउँपालिका, पाल्पा

१९ः पन्चेश्वर गाउँपालिका, बैतडी

२०ः माछापुछ्रे गाउँपालिका, कास्की

२१ः माङ्सेबुङ गाउँपालिका, इलाम

२२ः गोसाइँकुण्ड गाउँपालिका, रसुवा

२३ः भीमफेदी गाउँपालिका, मकवानपुर

२४ः जोरायल गाउँपालिका, डोटी

२५ः तिनाउ गाउँपालिका, पाल्पा

२६ः म्याङलुङ नगरपालिका, तेह्रथुम

२७ः छथर गाउँपालिका, तेह्रथुम

२८ः हतुवागढी गाउँपालिका, भोजपुर

२९ः इन्द्रसरोबर गाउँपालिका, मकवानपुर

३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ

३१ः दुहु गाउँपालिका, दार्चुला

३२ः शैल्यशिखर नगरपालिका, दार्चुला

३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर

३४ः माप्य दूधकोसी गाउँपालिका, सोलुखुम्बु

३५ः पौवादुङमा गाउँपालिका, भोजपुर

३६ः चौविसे गाउँपालिका, धनकुटा

३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची

३८ः डुङेश्वर गाउँपालिका, दैलेख

३९ः चुरे गाउँपालिका, कैलाली

४०ः छत्रकोट गाउँपालिका, गुल्मी

४१ः सत्यवती गाउँपालिका, गुल्मी

४२ः सरुमारानी गाउँपालिका, प्यूठान

४३ः म्याग्दे गाउँपालिका, तनहुँ

४४ः गौमुल गाउँपालिका, बाजुरा

४५ः मालिकार्जुन गाउँपालिका, दार्चुला

४६ः रुपा गाउँपालिका, कास्की

४७ः भगवानपुर गाउँपालिका, सिरहा

४८ः कोञ्ज्योसोम गाउँपालिका, ललितपुर

४९ः उत्तरगया गाउँपालिका, रसुवा

५०ः माथागढी गाउँपालिका, पाल्पा

५१ः घिरिङ गाउँपालिका, तनहुँ

५२ः सुर्नया गाउँपालिका, बैतडी

५३ः निस्दी गाउँपालिका, पाल्पा

५४ः फेदीखोला गाउँपालिका स्याङ्जा

५५ः आँधीखोला गाउँपालिका स्याङ्जा

५६. खप्तड छेडेदह गाउँपालिका, बाजुरा

५७. किस्पाङ गाउँपालिका, नुवाकोट

५८. आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ

५९ः दशरथचन्द गाउँपालिका, बैतडी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर