भरतपुरको मतगणना रोकियो – Nepal Press

भरतपुरको मतगणना रोकियो

चितवन । भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकिएको छ । मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरामात्र देखिएको तर स्वस्तिक छाप नदेखिएपछि विवाद बढेको थियो ।
निर्वाचन अधिकृतले त्यस्ता दुई मत बदर गरेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनले दबाब दिएको भन्दै एमालेका प्रतिनिधिले आपत्ति जनाएका छन् । दुईमध्ये एउटा माओवादी र अर्को एमालेमा मत संकेत गरिएको थियो ।
यहाँ अहिले ४ नम्बर वार्डको मतगणना भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर