कैलालीको चुरेमा गठबन्धनलाई हराउँदै एमालेका बोगटी विजयी – Nepal Press

कैलालीको चुरेमा गठबन्धनलाई हराउँदै एमालेका बोगटी विजयी

कैलाली । कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्र बोगटी विजयी भएका छन् । बोगटीले गठबन्धनका उम्मेदवार लोकबहादुर सारु मगरलाई पराजित गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर